मुना थापा र प्रबेश पौडेलको छोडी जाने मायालुका लागि ‘ दुई शब्द’ गीत बजारमा (भिडीयो सहित)

Screenshot (10)लोक संगीत प्रेमीहरुका लागि एक दमै मन छुने शब्द भाका मा “दुईटा शब्द ” गीत बजारमा आएको छ ।
लोकप्रिय गीतका सर्जक तथा गायक प्रबेश पौडेलले कर्णप्रिय स्वरकी धनी मुना थापा मगर र आफ्नो स्वरमा गीत बजारमा ल्याएका हुन ।
यो गीतले बजारमा आएपछि छिट्टै लोक पारखीको मन जित्ने बिश्वास लिएका छन सर्जक पौडेलले । गीतको रचना पनि सर्जक पौडेल ले रचना गरेका हुन , “कसरी भर पर्नी” गीत बाट आफ्नो गीत संगीत यात्रा शुरु गरेका प्रबेश ले दैब, भुल्छु भन्छु जस्ता उत्कृष्ट लोक गीतहरु बजार मा ल्याइसकेका छन ्र दुःखी दशै,तरक तरक जस्ता करीब २ दर्जन भन्दा बढी लोक दोहोरी गीत हरु मा लय सृजना गरेका प्रबेश गायन र अभिनय मा पनी उत्तिकै पोख्त छन्, उन्का स्वर मा रहेका पाउजु , रतेउली र अझ थुप्रै गीत हरु छिट्टै नै बजार मा आउने तयारी मा छन ्र
भर्खर मात्रै बिन्दबासीनी म्युजिक बाट बजार मा आएको लोक दोहोरी गीत दुईटा शब्द प्रती मेरो निकै आशा छ उनी भन्छन्, आफ्नो मौलिकता र सन्स्कृती झल्काउने गीत हरु बजार मा निकै नै कम आइरहेको गुनासो गर्ने प्रबेश यो टिपिकल दोहोरी गीतले पक्कै पनी दर्शक श्रोता हरु को मन छुने छ भन्ने पुर्ण बिश्वास मा छन ्र
प्रबेश पौडेल कै लय शब्द मा रहेको दुईटा शब्द मा स्वर मुना थापा र प्रबेश पौडेल को छ ्रअहिले का निकै नै ब्यस्त क्यामेरा म्यान राजेश घिमिरेले छायाँकन गरेको यो गीतको म्युजिक भिडियोमा सन्तोष अधिकारी रुपा कडेल अनी स्वयम प्रबेश पौडेल को पनि अभिनय छ , तिर्थ भुजेल को डाइरेक्सन मा बनेको यो गीत बिन्दबासीनी म्युजिक ले बजार मा ल्याएको छ

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास