कोरियामा नेपाली : किन आत्महत्याको बाटो रोज्छन् ?

काठमाडौं १० भदौ । पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतिपूर्ण बन्दै गएको छ । सन् २०१७ को आठ ममिनामा कोरियामा १७ नेपालीको मृत्यु हुँदा चार जनाले आत्महत्या गरेका छन् ।

किन आत्महत्याको बाटो रोज्छन् ?
एपिएस शाखा प्रमुख बाबुराम खतिवडाका अनुसार, -कामदारलाई कोरिया लैजाने छनौट प्रक्रिया नै गलत छ । -डर्टी, डेन्जरस र डिफिकल्ट काम गर्न लैजाने कामदार छनौट पैक्रिया अध्ययन, अनुसन्धान गर्न लैजानेसरहको हुँदा समस्या बढिरहेको हो ।

-घरमा रहँदा खेतीबारीमा पाइला नटेकेका युवा भाषा परिक्षा उर्तीण गरेर कोरिया जान्छन् ।

-कोरिया गएर थ्री डि(डर्टी, डेन्जरस र डिफिकल्ट)को काम गर्नुपर्दा कयौं युवाले डिप्रेसन भएर आत्महत्याको बाटो रोज्न पुग्छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’