मन्त्रीको हवाई अनुगमन बाढीपीडित भोकभोकै

 

बबईमा नदीमा बाढी आएको २० घण्टापछि आईतबर दिउँसो पशुपन्त्री विकासमन्त्री सन्तकुमार थारुको अध्यक्षतामा दैवी प्रकोप उद्धार समितिको बैठक जिल्ला प्रशासन कार्यालयमा बस्यो ।

मन्त्रीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयको पहिलो र दोस्रो बुँदामा एकद्धार प्रणालीबाट बाढीपीडितलाई राहत वितरण गर्ने र सडक अवरुद्ध भएका ठाउँमा हेलिकप्टरबाट राहत पुर्याउने उल्लेख छ ।, यो खबर आजको नागरिकमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि