किन पछि स-यो संविधान संशोधन ?

काठमाडौं, सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को माग पूरा गर्न केही दिनपछि मात्र संविधान संशोधन गर्ने भएको छ |  सरकारले संविधान संशोधन निर्णयार्थ पेस गर्दै भोटिङमा लैजाने तयारी गरे पनि अविरल वर्षासँगै ठूलो जनधनको क्षति भएको र सांसदहरू र समेत बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काममा खटिएकाले संशोधनमा भोटिङको मिति सरेको हो बाढीपहिरोको प्रभाव र उद्धारकार्यमा लाग्ने समय हेरेर मात्र संशोधन संसद्मा पेस गर्ने मिति तय गर्ने सरकारको तयारी रहेको खबर राजधानी दैनिकमा छ |samsad_1

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार राजपासँगको भेटमा मंगलबार संशोधन विधेयक पेस गर्ने बताएका थिए । तर सत्तारूढ दलकै सांसदहरू बाढी प्रभावित क्षेत्रमा रहेकाले सरकारले केही दिनपछि मात्र संशोधन अगाडि बढाउने भएको हो

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’