बाढी पिडीतको दर्दनाक कथा –यसरी बगाइयो कोशीमा ८ बर्षे बालक(फोटो फिचर)

सप्तरीको कोइलाडी–६ का ८ बर्षे कमल सदा विरामी थिए। निरन्तर बर्षाका कारण उनको उपचार हुन सकेन र मृत्यु भयो। सबैतिर बाढीको कहर छँदैथियो। कमलको शवलाई उनका काका देवकुमार सदाले कोशीमा बगाइदिए। मर्मान्त यही दृश्यलाई आफ्नो क्यामेरामा कैद गरे इपीएका फोटो पत्रकार नरेन्द्र श्रेष्ठलेः

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’