मौसम खराब भएपछि केपी ओली दुई दिन देखि मुस्ताङ्गमै

 मुस्ताङ, /मौषममा खराबी आए पछि दुई दिन देखी पुर्व प्रधानमन्त्री केपी शर्मा ओली मुस्ताङमा नै रोकिएका छन् ।

शनिबार मुस्ताङको सदर मुकाम जोमसोममा हावाबाट निकाले विजुलीको उद्घाटनका लागि आएका ओली मौषमले साथ नदिए पछि पोखरा हुदै काठमाडौं फर्किन नसकेको प्रहरीले जानकारी दिएको छ ।

ओली हेलिकप्टर मार्फत पोखरा हुदै काठमाडौ जाने तयारी भए पनि शनिवार हेलिकप्टर उड्नाका लागि अनुकुल मौषम नभए पछि मुस्ताङ मै बसेको प्रहरीको भनाई छ ।

आइतबार पनि मौषम नखुले पछि पुर्व प्रधानमन्त्री ओली मुस्ताङको लेते सम्म हेलिकप्टरमा गएर बसेको प्रहरीको भनाई छ । शनिबार ओलीले नेपाल र चिनको सिमाना कोराला नाकामा, उपल्लोमुस्ताङ, मुक्तिनाथ मन्द्रिरको दर्शन गरेका थिए ।गन्थन डटकमबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम