इटहरीमा बाढीको प्रकोपः सातको मृत्यु, १२ वेपत्ता

itahari-1-1

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा बाढीले बगाउँदा ७ को मृत्यु भएको छ भने बाढीले बगाएर १२ जना वेपत्ता भएका छन् ।

गएरातिदेखिको अभिरल वर्षाका कारण इटहरी बजार क्षेत्र डुवानमा परेको छ । बाढीका कारण धेरै ठाउँमा कच्ची घरहरु भत्किएको बताइएको छ।

रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्दार कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’