साउन २८ देखि भदौ २ सम्म पर्वत जेसीजको सप्ताह

jesis saptahaपर्वत/युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल पर्वत जेसीजले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
जेसीज सप्ताह अन्तर्गत साउन २८ देखि भदौ २ गते सम्म कार्यक्रम आयोजना गरेको हो । हरेक वर्षझै यस वर्ष पनि गर्न लागिएको सप्ताह अन्तर्गत उत्प्रेरणा तालिम, दृष्टिबिहीनलाई सामाग्री हस्तान्तरण, गुप्तेश्वर गुफा सरसफाई तथा प्रसाद वितरण, अन्तरमावि स्तरिय लोक नृत्य प्रतियोगिता, जेसीज गाउँ चुवामा कार्यक्रम, समापन एवम् पुरस्कार वितरण गरिएको छ । छुट्टाछुट्टै कार्यक्रमका लागि छुट्टाछुट्टै संयोजक पनि तोकिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’