राष्ट्रसेवक भनिएकाहरु नै यस्तो भएपछि…

स्थानीय निकायमा खटिन कर्मचारीहरु मानसिक रुपले तयार नभएपछि गाउँपालिका र नगरका नियमित काम प्रारम्भ हुन अझै समय लाग्ने देखिएको छ ।

सरकारले स्थानीय तहमा प्रकासनिक, प्राविधिक र शिक्षा सेवाका गरी तीन थरी कर्मचारी खटाउने योजना बनाएको छ ।

देशभरीका ७४४ स्थानीय तहमा आवश्यक पर्ने कुल अठार हजार कर्मचारी खटाउन सरकारले आवश्यक प्रक्रिया सुरु गरिसकेको छ ।, यो समाचार आजको  घट्ना र विचार साप्ताहिकमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास