एमाले अध्यक्ष गिरीलाई पितृशोक

पर्वत। नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीलाई पितृशोक परेको छ ।

गिरीका पिता बेल गिरीको ७० वर्षको उमेरमा आज विहान उहाँकै निवास कुश्मा नगरपालिका ३ दुर्लुङ्गमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगले पिडित गिरीका पिताको मंगलवारै कुश्मा नगरपालिका ५ मा रहेको मोदीवेणी घाटमा दाहसंस्कार गरिएको छ ।
उहाँको शब यात्रामा सयौ सर्वसाधारणहरुको सहभागिता रहेको थियो । स्वर्गिय गिरीलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सिनाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
यसैबीच नेकपा एमाले पर्वतका उपसचिब गोविन्द पहाडीले शोक बक्तव्य जारी गर्दै पार्टी अध्यक्ष गिरीका पिताको निधनले सिङ्गो नेकपा एमालेलाई अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’