खाडी जानेलाई झन थपिदैछ आर्थिक भार : गाम्का नेपालको यस्तो छ रकम असुल्ने प्लान

 

वैदेशिक रोजगारका लागि खाडी जाने युवाले स्वास्थ्य परिक्षणपुर्व अनलाईनमा ब्यक्तिगत विवरण भुर्नपर्ने ब्यवस्था गरिएको छ ।

यसवापत कामदरालाई थप १० डलर आर्थिक भार थपिएको छ ।

साउदी, कतार, ओमन, र बहराईन जाने कामदराका लागि स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपालले अनलाईन विवरतणका नाममा यो रकम असुल्न लागेको हो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास