अपडेटःदेवी ज्ञवालीलाई पछि पार्दै ९९ मतले रेणु दाहालको अग्रता

renu1चितवन,/भरतपुर महानगरपालिकाको वडा नम्बर २० को मतगणनाका क्रममा नेकपा माओवादी केन्द्र र कांग्रेसकी मेयरकी साझा उमेदवार रेणु दाहालले नेकपा एमालेका उमेदवार देवी ज्ञवालीलाई उछिनेकी छन् । बिहानसम्म ७८४ मतले देवी ज्ञवालीको अग्रता कायमै रहेको भए पनि रेणु दाहाल मतान्तर घटाउँदै अघि बढेकी थिइन् ।

अहिले पछिल्लो मतपरिणामअनुसार उनले ज्ञवालीलाई ९९ मतले पछि पारेकी छन् । अहिले वडा नम्बर २० को मतगणना भइरहेको छ । अहिलेसम्म भरतपुरमा २ हजार ४ सय मतगणना सम्पन्न भएको छ । रेणुले ४२७४४ र देवीले ४२६४५ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि