भरतपुरको मतगणना सुरु , पहिलो गणना वडा नं.१९ को

bharaचितवन/भरतपुर महानगरपालिकाको मतगणना अहिले राती १०:३० बजेबाट सुरु भएको छ । भर्खर सकिएको सर्वदलीय बैठकले आज रातीबाट नै मतगणना गर्ने निर्णय गरेको हो ।

पहिलो गणना भने आज मात्रै सकिएको भरतपुर १९ को हुने नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो । भरतपुर १९ मा आज कुल २ हजार ८ सय ७० मत खसेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास