मेरो माया नाचेन भने मलाई त तीज आए झै लाउँदैन (भिडियो सहित)

हिन्दु नारीहरुको महान पर्व हरितालीका तीज अत्यन्तै रमाइलो पर्वको रुपमा मनाइन्छ तर तीज नजिकीदै गर्दा हिमलाल शर्माले भने आफुलाई तिज रमाइलो नलाग्ने बताएका छन् तर उनलाई रमाइलो नलाग्नुको कारण भने अलि रमाइलै रहेछ । उनलाई आफ्नो मायालु तीजको बेला नाचेको देख्न पाएनन् भने मात्र नरमाइलो लाग्ने भन्दै तीज गीत नै सावैजनिक गरेका छन् । कालिका रोका र तिर्सना घर्ति मगरले स्वरमा साथ दिएको उक्त गीतमा हिमलाल शर्मा आफैले पनि स्वर भरेका छन् । माया खनालको शब्द रचना रहेको उक्त गीतको लय भने राजु सुनामले गरेका हुन ।

समन थापा मगरले निर्देशन गरेको गीतमा सुमन आफै र प्रभा तामाङ्गले अभिनय गरेका छन् । भिडियो निर्माण तथा युटयुव व्यवस्थापन सप्तरंगी संसारको अफिसियाल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास