१ सय १ वर्षकी हजुरआमा कसरी बनिन् १७ औं बच्चाकी आमा ? चिकित्साबिज्ञानलाई पनि चुनौती


आमा बन्नका लागि उमेरको सीमा जो मानिस बाँधिएका हुन्छन् उनीहरुलाई इटलीकी यी १ सय १ वर्षकी एक महिलाले गलत सावित गरिदिएकी छिन् ।

१ सय १ वर्षीय महिलाले बच्चाको जन्म दिएर विश्वका साथ साथ विज्ञानलाई पनि आश्चर्यचकित पारिदिएकी छिन् । यो सावित भएको छ कि महिलामा प्रजनन क्षमताका लागि कुनै उमेरको सीमा रहने छैन ।

धेरै मानिसका अनुसार उमेर बढ्दै गएपछि महिलामा प्रजनन क्षमतामा पनि कमी हुनजान्छ । तर इटलीकी १०१ वर्षकी महिलाले बच्चार्ला जन्म दिएकी छिन् ।

महिलाले एक ९ पाउण्डको बच्चालाई जन्म दिएकीहुन् । यो समाचार सार्वजनिक भएसँगै चिकित्सक जगतको पनि यसको आलोचना भएको छ । यसको कारण महिलाको परिपक्व उमेरका बाबजुद अंडाशय प्रत्यारोपण । टर्कीको एक निजी क्लिनिकमा डा . एलेक्जेन्ड्रो पोपोलिकी द्वारा यस महिलाको अण्डशय प्रत्यारोपित गरेका थिए ।

आमा बनेकी अनातोलि या व्हर्टाडेला आफ्नो १७ औं वच्चा फ्रासिस्को जन्म भगवानको आशिर्वाद मान्छिन् । उनले बताइन् कि १६ बच्चाको जन्म दिएपछि ४८ वर्षको उमेमा स्वयं डिम्बग्रान्थि क्यासरको कारण बेकार र दण्डित महसूस गर्थिन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’