राज्यकोषको दुरुपयोग : कुन दलले कति बाँडे ?

 

काठमाडौं – सरकार फेरिएपिच्छे आर्थिक सहायताका नाममा आफ्ना नेताकार्यकर्तालाई रकम बाँडेर राजनीतिक दलहरुले राज्यकोष दूरुपयोग गरिरहेका छन् ।

२०७२ माघयता बनेका तीनवटा सरकारले मात्रै राज्यकोषबाट २७ करोड २३ लाख रुपैयाँ कार्यकर्तालाई बाँडेका छन्

कानुनविना गहृ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले निर्णय गरी वितरिक आर्थिक सहायता पहुँचवालाको हातमा पुगेको हो ।, यो खबर आजाकोनागरिकमा छ

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम