कुलमान आएपछि विद्युत प्राधिकरण कति घाटामा छ ?

काठमाण्डौ/ विद्युत चुहावटमा आएको कमी तथा गत माघमा गरिएको महसुल वृद्धिका कारण नेपाल विद्युत प्राधिकरणको बार्षिक घाटा एक अर्ब रुपैयाँभन्दा तल झरेको छ ।
अघिल्लो आर्थिक बर्ष २०७२र७३ मा आठ अर्ब ८९ करोड घाटमा रहेको प्राधिकरणको नोक्सानी गत आव २०७३र७४ मा एक अर्बभन्दा कम भएको प्राधिकरणको प्रारम्भिक लेखा परिक्षण प्रतिवेदनले देखाएको हो ।

महसुल वृद्धि, चुहावटमा आएको कमी लगायतले नोक्सानी घटेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।
खबर आजको नागरिकमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि