नेताहरुको कार्यकर्ता पोस्ने गतिलो अस्त्र !

गरिब असहायलाई उपचार खर्च उपलब्ध गराउन सुरु गरिएको आर्थिक सहायता वितरण अहिले राजनीतिक दलका कार्यकर्ता पोस्ने गतिलो अस्त्र बनेको छ ।

त्यस्तै शान्ति सुरक्षा व्यवस्थापनका लागि छुट्याइएको रकम पनि यसैगरि दुरुपयोग भइरहेको खबर आजको नागरिकमा छ ।

पूर्वसचिव द्धारिकानाथ ढुंगेल लोककल्याणकारी राज्यको मान्यताअनुरुप अप्ठेरो स्थितिमा परेकालाई गृह मन्त्रालय र मातहत निकायबाट आर्थिक सहायता दिने र शान्तिसुरक्षा व्यवस्थापनका लागि केही बजेट छुट्याएर खर्च गर्ने गरिएकोमा अहिले त्यो शिर्षकको रकम दलका कार्यकर्ता पोस्ने र मतदाता प्रभावित पार्ने काममा दुरुपयोग भइरहेको बताउँछन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि