३० हजार कमाउने आशामा जीबन जोखिमयुक्त बनाई विदेसिँदै युवा

काठमाडौं  – नेपाली श्रम बजारमा आउने ७५ प्रतिशत युवा मासि सरदर ३० हजार रुपैयाँ कमाउने गरी जोखिमयुक्र कामका लागि खाडी तथा मलेसिया गएको देखिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आथिृक बर्ष २०७३, ७४ मा मात्र ३ लाख ७३ हजार युवा नयाँ ।म स्वीकृति लिएर खाडी देश तथा मलेसिया गएका छन् । जसमा १८ हजार महिला छन् ।

दक्ष जनशक्ति विकास र रोजगारी सिर्जनामा अपेक्षित बृद्धि हनु नसक्दा प्रतयेक बर्ष ठुलो संख्यामा युवा मध्यमस्तरका जोखिमयुक्त रोजगारीका लागि विदेशसिने गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनले समेत औँल्याएको छ ।, यो खबर आजकोकान्तिपुरमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम