तरुणदलको मोटरसाइकल र्याली

17457787_1259920047396615_5106587460728205827_n
पर्वत /पर्वत, नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुणदल पर्वतले आज कुस्माबजारमा मोटरसाइकल ¥याली निकालेको छ । नजिकिएको स्थानिय निर्वाचन लक्षित गरि शक्ति प्रर्दशनका क्रममा मोटरसाइकल ¥याली आयोजना गरिएको हो ।
नेपाली कांग्रेस र तरुणदल तथा बिद्यार्थीहरुको सहभागिता रहेको ¥यालीले बजार परिक्रमा गरि पोखरा बागलुङ्ग सडकमा समेत प्रर्दशन गरेका थिए ।17457307_1259920070729946_4130777538806660980_n

17523700_1259920087396611_1860912909118121993_n

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना