बंगलादेशविरुद्ध नेपालको गतिलो सुरुवात

nepali cricket teamकाठमाण्डौ/एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले गतिलो सुरुवात गरेको छ। बंगलादेशको शेख कमाल इन्टरनेशनल स्टेडियममा टस जितेर घरेलु टोली बंगलादेश यू-२३ विरुद्ध फिल्डिङमा उत्रिएको नेपालले १७ ओभरभित्र ४ विकेट हात परेको छ ।

नेपालका लागि अभिनास कर्णले ३ र मेहबुब आलमले १ विकेट दिलाएका हुन्। कर्णले महमद सैफ हसन, एमडी मिथुन र जामिर अहमदलाई पेबेलियनको बाटो देखउँदा आलमले नजमुल हसन सान्तोलाई बोल्ड गरे।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो। प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका अन्डर- २३ टीमसहित नेपाल, अफगानिस्तान, हङकङ र मलेसिया सहभागी छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार