‘भाग्यले बाँचेकाहरु’ कुस्मामा प्रर्दशन गरिने

17521834_1378119652262232_87041460_o
पर्वत । विनाशकारी भुकम्पको स्मरणमा रोटरी क्लब अफ पर्वतले आगामी वैशाख १२गते कुश्मामा भाग्यले बाँचेकाहरु डकुमेन्ट्री प्रदर्शन गर्ने भएको छ ।

क्लबले दिएको जानकारी अनुसार वैशाख १२ गतेको गएको विनाशकारी भुकम्पको स्मरण गर्दै एम्बुलेन्स खरिद सहयोगार्थ उक्त डकुमेन्ट्री प्रदर्शन गर्न लागिएको हो ।

पत्रकार गणेश पाण्डेद्धारा निर्देशित डकुमेन्ट्री भाग्यले बाँचेकाहरुमा भुकम्पबाट ज्यान गुमाउन सफल केहि ब्यक्तिहरुको बारेमा चर्चा गरिएको छ ।

दजर्नौ अवार्डहरु प्राप्त गर्न सफल डकुमेन्ट्रीले अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाएको छ । डकुमेन्ट्री प्रदर्शनबाट प्राप्त भएको आम्दानीले सामाजिक सेवाका साथै एम्बुलेन्स खरिदमा खर्च गरिने क्लबका अध्यक्ष गणेश पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए