कस्तो अचम्म, १२ वर्षको बालक बन्यो पिता !

 

काठमाडौं/ भारतको केरल राज्यमा १२ वर्षको एक बालक पिता बनेको खबर आएको छ । हुन त यो घटना कार्तिकको हो तर जेनेटिक प्रोफाइलबाट अहिले आएर बालकले १६ वर्षकी बालिकासँग सम्बन्ध बनाएर गर्भवती तुल्याइदिएको पुष्टि भएको छ ।


आरोपित बालकविरुद्ध मुद्दा दायर भएको छ ।

अंग्रेजी अखबार द हिन्दूका अनुसार उक्त बालिकाले एर्नाकुलमको एक अस्पतालमा नोभेम्बर महिनामा बच्ची जन्माएकी थिइन् ।

जेनेटिक प्रोफाइलिङबाट बच्चीको बुवा उक्त बालक भएको स्पष्ट भएको थियो । बालक र बालिका नजिकैका नातेदार भएको बताइएको छ ।

प्रिकोसियस प्युबर्टी अर्थात् उमेर पुग्नुअघि नै यौन सक्रियता बालकमा आइसकेकाले ऊ पिता बन्न गएको हो ।
भारतमा उक्त बालक नै सबभन्दा कम उमेरको पिता भएको अनुमान छ ।

उनीहरूबाट जन्मिएकी बच्चीलाई परिवारले लिन नमानेपछि सरकारी अनाथाश्रममा राखिएको छ ।

दैनिक भास्करबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार