आयोगले माग्यो निर्वाचन अधिकृत

election-commictionकाठमाडौं– निर्वाचन आयोगले उच्च अदालत पाटनको आदेश अनुसार थप निर्वाचन अअधिकृत सिफारिस गर्न कानुन मन्त्रालयलाई पत्राचार गरेको खबर आजको गोरखापत्र दैनिकमा खबर छ ।
आयोगले यसअघि चैत ३ गते सिफारिस गरेको सूचिमा परेकाबाहेक सम्भव भएसम्म न्याससेवाका राजपत्रांकित तहका कर्मचारी निर्वाचन अधिकृतमा सिफारिस गर्न आग्रह गर्दै पत्राचार गरेको हो

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना