निधि र कमल थापाको हानथापले तोकिएन कार्यवाहक प्रधानमन्त्री

nidhiकाठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यवाहक नै नतोकी चीन भ्रमणमा निस्किएका छन् । उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीच वरीयतामा विवाद देखिएपछि प्रधानमन्त्रीले कार्यवाहक नै नतोकी चीन भ्रमणमा निस्केका हुन्
प्रधानमन्त्रीको निजी सचिवालयले भने आवश्यकतानुसार कार्यवाहक तोकिने भएकाले तत्काललाई आवश्यकता नठानिएकाले कार्यवाहक नतोकिएको जनाएको छ । ‘प्रधानमन्त्रीले कार्यवाहक तोक्न आवश्यक ठानेमा तोकिने हो, अहिलेलाई कार्यवाहक तोक्ने पर्ने आवश्यकता नदेखिएकाले तोकिएन,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो । प्रधानमन्त्री दाहाल नेपाली टोलीको नेतृत्व गर्दै चीनमा हुने बोआओ सम्मेलनका लागि बिहीबार मध्यरात त्यसतर्फ प्रस्थान गरेको खबर राजधानीमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार