राप्रपाको प्रर्दशनमा प्रहरी हस्तक्षेप, पशुपति र कोमल वली घाइते

rpp-pardarshan-1काठमाडौं । पार्टीको विधानबाट ‘हिन्दू राष्ट्र र राजसंस्था’ हटाउने निर्णयको विरोधमा निर्वाचन आयोग घेराउ गर्न गएका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

झडपमा परी राप्रपा वरिष्ठ नेता पशुपति राणा घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । केही कार्यकर्ता पनि घाइते भएका छन् ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालय अगाडि भएको झडपमा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ ।

रत्नपार्कको शान्तिबाटिकामा जम्मा भएर कान्तिपथतर्फ अघि बढेका उनीहरुलाई प्रहरीले रोकेपछि तनाव सुरु भएको थियो ।

प्रदर्शनकारी प्रहरीको घेरा तोडेर अघि बढ्न खोेजेपछि प्रहरीले अश्रुग्यास हानेपछि राप्रपा कार्यकर्ताले ढुंगा हान्दा झडपको स्थिती सिर्जना भएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए