‘सीमांकन छाडेर’ संविधान संशोधन

‘सीमांकन छाडेर’ संविधान संशोधन

सरकारले पेश गरेको संविधान संशोधनका प्रस्तावित बुँदामध्ये सीमांकनको विषय छाडेर अन्य विषय पारित गर्ने तयारी सुरु भएको छ ।स्थानीय तह निर्वाचनको वातावरण बनाउन भन्दै सत्तारुढ दल माओवादी केन्द्र, कांग्रेस तथा प्रमुख प्रतिपक्षी उमालेका शीर्ष नेताबीच यसबारे छलफल भइरहेको छ ।

यस विषयमा कमल थापा नेतृत्वको राप्रपा र विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि सकारात्मक छन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सीमांकनसहित पास गराउने अवस्था नभएको अवस्थामा प्रमुख दलबीच विकल्प खोजी भइरहेको छ ।

‘पहिलो प्रयास त सकेसम्म सीमांकनसहितको संविधान संशोधन पारित गर्ने हो, कथंकदाचित त्यो सफल भएन भने अर्को विकल्प खोजिनेछ’, आचार्यले भने ।

नागरिक दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए