भारतको नयाँ दिल्लीमा नेपाली महिलामाथि ‘ग्याङ रेप’ , पाँच पक्राउ

rape
काठमाडौं/ भारतको दिल्लीमा नेपाली मूलकी एक महिलामाथि सामूहिक बलात्कार भएको छ । २६ वर्षीय पीडित महिला नग्न अवस्थामा एक भवनको पहिलो तलाबाट हाम फालेकी छिन् ।

हाम फाल्नु अघि उलने सडकमा मासिहरुसँग गुहार मागेकी थिइन् । तर कसैले पनि उनको सहयोग नगरेको र शरीर ढाक्न कपडासमेत नदिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो घटना दिल्लीको पाण्डव नगर क्षेत्रमा भएको हो । प्रहरीले दिएको जानकारी अनुसार आइतबार विहान एक व्यक्तिले पीडितलाई बालकोनीबाट कुद्दै गरेको देखेका थिए । त्यसपछि उनले प्रहरीलाई खवर गरेका थिए ।

लगत्तै आएको प्रहरीले सामूहिक बतात्कारको शिकार भएकी उनलाई अस्पताल पु(याएको थियो । प्रहरीले उनीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जनालाई गिरफ्तार गरेको छ ।

प्रहरीका अनुसार मुनिरका इलाकामा नवीन देशमुख नामक युयकले ती महिलालाई आफ्नो घर बोलाएको र अन्या ५ युवासँग मिलेर पटक पटक सामूहिक बलात्कार गरेका थिए । त्यसपछि कपडा च्यातिदिएर उनीहरु भागेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए