कांग्रेस र माओवादीका एक हजार भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश

cpn-umlअछाम/ ‘राष्ट्रिय एकता समृद्धि र स्वााभिमान, संविधान कार्यान्वयन एमालेको अभियान’ भन्ने नाराका साथ एमालेले देशभर विभिन्न कार्यक्रम गरी रहेका बेला अछाम जिल्लामा विभिन्न दल परित्याग गरेर सयौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

अछाममा एमालेको अभियानमा साथ दिँदै कांग्रेस, माओवादी केन्द्र र अन्य विभिन्न पार्टी परित्याग गरी ११ सय बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेका जिल्ला अध्यक्ष शेर बहादुर कुँवरले बताए ।

एमालेमा प्रवेश गरेका नेता तथा कार्यकर्ताले स्थानीय तहको निर्वाचनमा पार्टीलाई बुहमतका साथ अगाडि ल्याउने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग