एमाले गठबन्धन फुटाउने योजनामा प्रचण्ड

pushpa-kamal-dahal-prachanda_650x400_81468312367 (1)

काठमाडौं/ प्रधानमन्त्री प्रचण्ड सत्ता साझेदार संयुक्त लोकतान्त्रिक मोर्चाको माग सम्बोधनसहित संविधान संशोधन गर्न फेरि दुई तिहाई जुटाउने गृहकार्यमा जुटेको खबर आजको राजधानीमा छापिएको छ ।

संशोधनमा दुई तिहाई पुर्याउने योजनासहित सत्ता साझेदार प्रमुख दल कांग्रेस र नेकपा माओवादी केन्द्रले विजय गच्छदारलाई उपप्रम दिएर सरकारमा सहभागि गराउने र एमाले नेतृत्वको विपक्षी गठबन्धनलाई फुटाउने योजना बनाएको हो ।
सरकारलेसंशोधनमा आपत्ति जनाएको राप्रपाका अध्यक्ष कमल थापालाई सीमांकन हेरफेरलाई स्वीकार गर्ने सर्तमा उपप्रधानमन्त्री र स्थानीय विकासमन्त्री दिएर भित्र्याएपछि दुई दलले गच्छदारको फोरम लोकतान्त्रिकसहित विपक्षी गठबन्धनमा रहेका साना दललाई पनि मन्त्री दिएर सहकारमा सहभागि गराउन लागेको एक मन्त्रीले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना