एमालेको मेची महाकाली अभियानमा नवलपुरमा उर्लियो जनसागर (फोटो फिचार सहित)

कावासोती /नेकपा (एमाले)ले जारी राखेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा एमाले नवलपुरमा शक्ति प्रर्दशन गरेको छ । सो सभामा रााष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अमरनाथ शर्मासहित १३ सय ९१ जनाले एमाले प्रवेश गरे । राप्रपासँगै नेपाली कांग्रेस, माओवादीलगायतका दलबाट पनि एमाले प्रवेश गर्नेको लहर चलेको छ । एमाले प्रवेश गर्ने सबैलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले स्वागत गरे ।nabalur 1
2
345678910

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए