​नेपाल टस हारेर ब्याटिङ गर्दै, ३८ ओभरमा खेल झारियो, धमला र ऐरीको डेब्यु

xIMG_5685.JPG.pagespeed.ic.WD7z3v8qlSकाठमाडौँ : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज नेपाल र केन्याबीचको खेल मौसमका कारण ढिला सुरु भएको छ।

साढे नौ बजे सुरु हुनुपर्ने खेल १२ बजे बल्ल सुरु भएपछि खेल ३८ ओभरमा झारिएको छ।

नेपालले टस हारेपछि ब्याटिङ गर्दैछ। अस्वस्थताका कारण आज नेपालका तर्फबाट पारस खड्काले खेल्ने छैनन्। उनको साटो ज्ञानेन्द्र मल्लले नेपाली टिमको कप्तानी सम्हाल्दैछन्।

नेपालका तर्फबाट सिनियर टिममा सुनील धमला र दीपेन्द्र सिंह ऐरीले डेब्यु गर्दैछन्।

धमला ज्ञानेन्द्रसँगै ओपनिङ गर्दैछन् भने ऐरी अल राउन्डर हुन्।

 https://youtu.be/IZgJbbUgxIQ

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना