राखीको अश्लील एमएमएस भाइरल

rakhisawantबलिउडकी आइटम गर्ल राखी सावन्त वेला–वेलामा विभिन्न बहानामा चर्चामा आइरहन्छिन् । उनको नकारात्मक चर्चा बढी हुने गरेको छ । पछिल्लो समय उनको एउटा एमएमएस भिडियो इन्टरनेटमा लिक भएको छ । जसकारण उनी फेरि कन्ट्रोभर्सीमा फसेकी छिन् ।

त्यो एमएमएस कहाँबाट कसरी लिक भयो, त्यो भने पत्ता लागेको छैन । एमएमएस भिडियोमा राखी कपडा फेरिरहेकी छिन् । उनको सो एमएमएस अश्लील भएको भारतीय अनलाइनहरूले उल्लेख गरेका छन् ।

बिग बोस १ की प्रतियोगीसमेत रहेकी राखी पछिल्लो समय एक कहानी जुलीकी फिल्ममा देखिएकी थिइन् । त्यसपछि उनलाई दर्शकले पर्दामा देख्न पाएका छैनन् । कतिपयले राखीले चर्चामा आउनका लागि आफैँले एमएमएस लिक गरेको दाबी गरेका छन् । चर्चामा छाउनका लागि राखी जस्तोसुकै हर्कत गर्न पनि पछि नपर्ने भएकीले त्यसो गरेको हुन सक्ने अनुमान लगाइएको छ । नयाँ पत्रिकाबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार