‘गाँजा भाङ, धतुरो नखाए’ के महाशिवरात्री ?

SHIVARATRI-7काठमाडौं – गाँजा भाङ, धतुरो नखाए के महाशिवरात्री ! शिवरात्रीको अवसरमा युवाको मुखमा झुन्डिने शब्द हो यो । गाँजा, भाङ धतुरोलाई शिवको प्रिय मान्ने धेरै छन् । प्रसादका नाममा लागूपदार्थ सेवन गर्नु राम्रो होइन ।

पाटन अस्पतालका जनरल फिजिसियन डा. भरतकुमार यादवले प्रसादका रुपमा लागूपदार्थ सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने बताए । ‘शिवका भक्त व्रत बस्छन् । त्यस्तो बेला लागूपदार्थ सेवन गर्दा स्वास्थ्यमा हानि गर्दछ ।’

यादवका अनुसार गाँजा सेवनले बान्ता हुने, रिंगटा लाग्ने, बेहोस हुने लगायतका समस्या देखिन्छन् । ‘भोको पेटमा गाँजा सेवन गर्दा बेहोस भएर सासै रोकिन सक्छ उनले भने शिवजीको प्रसादका रुपमा मिठाई र फलफूल पनि खान सकिन्छ ।’ आजको नागरिकमा खबर छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना