अतिवाद र विखण्डनकारीविरुद्ध लड्न नेपाली सेना तयार

rajendraकाठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षत्रीले राजनीतिक अतिवाद र विखण्डनकारी शक्तिलाई निस्तेज बनाउन सेना सधैं तयारी अवस्थामा रहेको बताएका छन् । आजको नागरिकमा खबर छ ।

नेपाली सेना दिवसको अवसरमा सेनापति क्षत्रीले दिएको शुभकामना सन्देशमा विखण्डनवादी शक्तिहरुले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिनुका साथै केही समूहले हतियार उठाउने धम्की दिइरहेको भन्दै सेनापति क्षत्रीले त्यसका विरुद्ध कारबाहीका लागि सेना सधैं तयारी अवस्थामा रहेको बताएका हुन् ।

यस्ता अभिव्यक्रि र गतिविधिले सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुतालाई चुनौती दिएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना