आर्सनलद्धारा सटन युनाइटेड २–० ले पराजित

fएजेन्सी । एफए कप अन्र्तगतको गएरातीको खेलमा सटन युनाइटेडलाई २–० ले हराउँदै आर्सनल क्वाटरफाइनल प्रवेश गरेको छ ।

 

आर्सनललाई जिताउन लुकास पेरेज र वाल्कटले गरेका दुई गोल नै जीतका लागी काफी बने ।

 

खेलको २६ औँ मिनेटमा नै गोल गर्न सफल लुकास पेरेज म्यान अफ म्याच बन्न सफल भए ।

शनिबार हुने क्वाटरफाइनलमा आर्सनलले लिंकन सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग