फेरी चम्किँदै मेसी, गएरातीको खेलमा गरे यस्तो चमत्कार

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा लियोनेल मेसीले खेलको ४ मिनेटमा गोल गर्दै बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।

पहिलो हाफमा १–० ले पछि परेको लेगानेसका लागि ७१ औं मिनेटमा युनाइ लोपेजले बराबरी गोल फर्काए लगत्तै दोस्रो गोल खेको ९० मिनेटमा मेसीले ने गरे ।

मेसीले पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै विजयी गोल गर्न सफल भएका हुन् । जितपछि २२ खेलबाट ५१ अंकसहित बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोना शीर्ष स्थानको रियल मड्रिड भन्दा एक अंकले मात्रै पछि छ । बार्सिलोना शीर्ष स्थानको रियल मड्रिड भन्दा एक अंकले मात्रै पछि छ । तर रियल मड्रिडले दुई खेल कम खेलेको छ । तेस्रो स्थानमा झरेको सेभिल्लाको २३ खेलबाट ४९ अंक छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए