कांग्रेस छाडेर एक दर्जन ब्यबसायी एमाले प्रबेश गरे

77777कांग्रेस छाडेर एक दर्जन ब्यबसायी एमाले प्रबेश गरेप्रजातन्त्र दिवसका दिन सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ तातोपानी एरियाका प्रतिष्ठित व्यवसायीहरु नेपली कांग्रेस पत्यिाग गरी नेकपा (एमाले) प्रवेस गरेका छन् ।

ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा शनिबार नेकपा (एमाले) प्रदेश नम्बर तीन सम्पर्क कमिटीले आयोजना गरेको कार्यक्रममा उनीहरुले एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, सचिव एवं प्रचार विभाग योगेश भट्टराई लगाएतले टिकालगाएर स्वागत गरे । एमाले प्रवेश गर्नेहरुमा कुमार श्रेष्ठ, पदमबहादुर मगर, मिङ्पुर शेर्पा, नेत्रबिक्रम पौडेल, महेन्द्र पौडेल, बिष्णु श्रेष्ठ, पेम्बा शेर्पा, पेम्नुर्बु शेर्पा र तेन्जिङ शेर्पालगायत छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए