प्रचण्ड-ओली भेटले तर्सिए देउवा

Prachanda-and-oli-825x415काठमाण्डौ/संविधान संशोधनमा सहमति नजुट्ने र चुनावको मिति पनि घोषणा हुन नसकेका बेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटले कांग्रेस झन सशंकित बनेको छ ।

‘भेटमा ओली जीले नीति तथा कार्यक्रम पनि ल्याउनुस र बजेट पनि ल्याउनुस भन्नु भएपछि आंशका उब्जिएको छ,’ देउवा निकट स्रोत भन्छ, ‘चुनाव घोषणा नहुने र सरकार पनि नछोडने अवस्थामा सशंकित हुनु अस्भाविक होइन ।’

दलहरुवीच जेठभित्र स्थानीय निर्वाचन गर्नेबारे छलफल भइरहेको छ। जेठसम्मा निर्वाचन भएमा दलहरुको सहमति अनुसार देउवा प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ। तर त्यतिबेलासम्ममा पनि निर्वाचन नभएमा अर्कै गठबन्धन बन्नसक्ने सम्भावना रहने भन्दै सशंकित भएको हो ।यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए