थेसिस हातमा तीस हजार तिरे

 

Nepali-Rupaiya२२ माघ ।

ताहाचलमा रहेको महेन्द्ररत्न क्याम्पस, घण्टाघरमा रहेको त्रिचन्द्र क्याम्पस र प्रदर्शनीमार्गमा रहेको रत्नराज्य (मानविकी) क्याम्पस वरिपरि थुप्रै स्टेसनरी पसलहरु छन् ।

विद्यार्थीलाई शैक्षिक सामाग्री बेच्न बसेका यस्ता पसलेले पैसा लिएर सोधपत्र (थेसिस) समेत उपलब्ध गराउने गरेका छन् । त्रिचन्द्र र रत्नराज्य कलेज वरिपरिको स्टेसनरी पसलमा थेसिसका केही नमुना राखिएका थिए । त्यहाँ लेखिएको थियो – टाइपिङ, सेटिङ र हार्ड वाइन्डिङ गरिन्छ ।

तर पसलमा अर्कै वातारण देखिन्थ्यो । त्यहाँ आउने विद्यार्थीले थेसिस कति रकममा पूरा गराइन्छ भनी बार्गेनिङ गरिरहेका थिए । विश्वबिद्यालयका ख्यातिप्राप्त प्राध्यापक समेत आफ्नो सम्पर्कमा रहेको र उनीहरुको हस्ताक्षरसहितको मेडिकल विषयको थेसिस ४५ हजारमा उपलब्ध गराउने बताउँदा एक विद्यार्थी छक्क परे ।

नागरिक दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार