पर्वतको माझफाँटको खोलाखेतमा विद्युतका काठेपोल ढल्न थाले

majhphant ma bidhutपर्वत/उत्तरी पर्वतको माझफाँट १ खोलाखेत गाउँमा विद्युतीकरणका लागि प्रयोग गरिएका काठका पोलहरु कुहिएर ढल्न थालेका छन् । पोल कुहिएर ढल्न थालेपछि गाउँमा जोखिम वढेको स्थानीयहरु बताउँछन् ।
दुइ दशक अघि गाउँमा विद्युतीकरणका लागि काठका पोलहरु प्रयोग गरिएको थियो । खोलाखेत र पाल्सीङ गाउँका करिव ७० घरधुरीका लागि विद्युतीकरण गरिएका पोलहरु काठका छन् ।
विस वर्ष अघि गाउँमा विद्युतीकरणका लागि गाडिएका एकसय काठका पोल तत्काल परिर्वतन नगरे ढल्ने अवस्थामा पुगेको स्थानीय प्रकाश कार्कीले बताउनुभयो

‘जोखिमपूर्ण अवस्थामा रहेका पोल परिर्वतन नगर्दा मानवीय र भौतिक क्षतिसमेत हुने खतरा रहेको छ’ उहाँले भन्नुभयो उपभोक्तासँग पर्याप्त बजेट छैन, सम्बन्धित निकायले काठेपोल परिर्वतनका लागि ठोस काम अघि बढाउन सकेन ।’ जीर्ण पोल ढलेर मानिसको ज्यानै समेत जान सक्ने जोखिम रहेको स्थानीयहरु बताउँछन् ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार