कस्तो अचम्म, १६ वर्षको केटीको पेटमा १२ वर्षे केटाको गर्भ !

Pregnent@indiaदिल्ली । पत्याउन गारो तर सत्य घटना घटेको छ । भारतकोे मध्य प्रदेशको सोनवर्षा गाउँमा एक जना १६ वर्षको केटीको पेटमा १२ वर्षे बच्चको रहेको छ । यही विषयलाई लिएर उक्त केटीले सोहागी प्रहरी थाना उजुरी दिएकी छिन् । उनका अनुसार आफू एक जना गाउँलेको घरमा खाना खान गएको थिए । तर राती परपछि उतै सुतेको बताएकी छिन् । आफू विहान उठ्दा मसँग त्यही १२ वर्षे केटा सुतीरहेको थियो । उनले आफूलाई त्यो १२ वर्षे केटाले वलत्कार गरेको दाबी गरेकी छन् ।

तर उनले राती आफरुहरुबीच यौन सम्बन्ध भएको भन्ने कुरा भने गोप्य राखेकी छिन् । उनले प्रहरी चौकीमा उजुरी दिएपछि प्रहरीले १२ वर्षे केटाको मेडिकल रिपोर्ट चेक गरेको छ । रिपोर्टमा उक्त १२ वर्षे केटाको नभएको जनाइएको छ ।

ती गर्भवति महिलाले भने त्यही १२ वर्षे केटा गर्भ रहेको दाबी गरिहेकी छिन् । उनको दाबीपछि गाउमा हल्लीखल्ली मच्चिएको छ । प्रहरी पनि अलमलमा परेको छ । अब कसरी यो मुद्दालाइ जाँच गर्ने भनेर विज्ञहरुसँग सल्लाह लिइरहेको बताइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए