पलभरको माया

durga tiwari 3दुर्गा तिवारी
दोबाटोमा भेट हुदा कता कता लाज लाग्यो
नजानिदो तरिकाले मायाको आश जाग्यो
पलभरको भेट पनि जिन्दगीमा खास लाग्यो
हजुर जिन्दगीमा खास लाग्यो
आज भोलि भन्दा भन्दै दिनहुँँ देख्ने आश लाग्यो
गज्जब रैछ माया हजुर कलेजी मै बाँस लाग्यो
पलभरको भेट पनि जिन्दगी मा खास लाग्यो
हजुर जिन्दगी मा खास लाग्यो
मन चंचल हुँदै गयो प्रेम रोगको बाँस लाग्यो
कल्पना मै हराएछु सङ्गै जिउने आश लाग्यो
पलभरको भेट पनि जिन्दगी मा खास लाग्यो
हजुर जिन्दगी मा खास लाग्यो।।
                                     काठमाण्डौ

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’