दुई कार्यक्रममा प्रचण्ड राजनेता र केपी ओली यसरी उदण्ड भए एकै दिन, एउटै समयमा

prachanda-oliएकै दिन दुई छिमेकि जिल्ला पर्वत र स्याङजामा दुई फरक महोत्सब उदघाटन गर्न बहाल वाला र निर्बतमान प्रधानमन्त्रि पुग्छन र दुबै प्रधानमन्त्रि बोल्ने क्रममा बिधुत आपुर्ति बन्द हुन्छ ।लामो समयको तयारी गरेर कार्यक्रमको आयोजना गरेका कार्यक्रमका आयोजकहरु जेनेरेटरको ब्यबस्था गर्न दौडध्प गर्छन । तर पनि केहि समय लाग्छ तब मञ्मा भाषण गर्दै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नै सिटमा गएर बस्छन र बिधुत आपुर्ति सहज भएपछि शुभकामना दिएर काठमाँडौ फर्कन्छन ।यस्तै घटनाको अर्को पनि तर केपी ओलि तत्कालै मञ्च छाडेर बाहिरिन्छन र काठमाडौ तिर लाग्छन यि उस्तै प्रकृतिका घटना बाट जनताले के सिक्ने ?पर्वतमा भएका झण्डै ३ सय जना टिर्सटधारी वाईसियललाई आयोजकले लाईनमा गडबढी गरे जस्तो लागेपनि शालिन भएर प्रचण्डलाई हेरैरै बस्छन । तर त्यहि अबस्थामा एमाले निकटका युवा संघहरु भने स्याङ्जाको वालिङ महोत्सबमा भने आयोजकले गडबढी गरेको भन्दै मञ्च तिर ढुंगा र मुडा गर्छन यसैले देश प्रतिको चिन्ता कुन नेतामा छ र उनका कार्यकर्ता कस्ता छन् भन्ने जनतामा प्रष्टपर्छ ।मानिसहरु प्रचण्डमा र केपी ओलीमा नेतृत्व क्षेमतालाई देखेर आश्चर्य चकित भएका छन् । यी फरक तर एकै दिन भएका दुई कार्यक्रमको आज देशैभरी चर्चा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’