२०४६ सालको जनआन्दोलनमा मारिनेहरु तथ्याँक पनि छैन सरकार संग

jana-aandolan-046काठमाडौं, १६ माघ । गृह मन्त्रालयका अनुसार ०४६ को जनआन्दोलनमा मारिएकाबारे कुनै अत्तोपत्तो छैन ।

सो आन्दोलनमा मारिएका तथा २००७ देखिकै विभिन्न घटनामा मारिएका व्यक्तिको सूची बनाएर सबैलाई सहिद घोषणा गर्ने गृहकार्य त्यसवेलाको सरकारले गरेको थियो ।

तर, त्यो गृहकार्य त्यत्तिकै सेलाएकाले ०४६ मा मारिएका व्यक्तिलाई सहिद घोषणा गरिएन ।

मन्त्रालयका सूचना अधिकारी भविश्वर पाण्डेले ०४६ मा मारिएका व्यक्तिहरूबारे कुनै जानकारी नभएको र सूचीसमेत नभएको बताए । त्यसवेला मारिएका व्यक्तिको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै थन्किकएको थियो ।यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’