सरकारी कार्यालय नै तिर्दैनन् विद्युत महसुल

NEAकाठमाण्डौ,नेपाल विद्युत प्राधिकरण केन्द्र बनेपा काभ्रेले अहिलेसम्म जिल्लामा सरकारी कार्यायलयबाट ९ करोड ७२ लाख ५० हजार ९ सय १० रुपैयाँ १३ पैयास बक्यौता उठाउन बाँकी रहेको जनाएको छ ।

जिल्लास्थित दुई दर्जनभन्दा बढी सरकारी कार्यालयबाट सो रकम असुल्न बाँकी रहेको प्राधिकरणल केन्द्रप्रमुख नवलकिशोर गोइतले जानकारी दिए । विद्युत प्राधिकरण केन्द्र काभ्रेले चुहानवट नियन्त्रण चुहावट रोक्ने अभियानलाई तीव्रता दिँदै आएको छ । कार्यालयले ०७२ माघदेखि विद्युत चुहावट अभियानलाई तीव्रता दिँदै आएको हो ।यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’