पर्वत पुगेर छमछमी नाचे प्रधानमन्त्री(हेर्नुहोस् भिडियो)

prachanda-dance-parwat-1-1024x683प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पर्वत पुगेछ द्धमछमी नाचेका छन् । पर्वत जिल्लाको कुष्मामा आयोजित पाँचौं पवर्त महोत्वसको उदघाटन गर्न पुगेका प्रधानमन्त्री उद्घाटन मन्तव्य सकिएपछि नाचेका हुन् ।

भाषण सकेर बाहिरिँदै गरेका प्रचण्डलाई आयोजकले पर्वत महोत्सवका लागि तयार गरिएको गितमा नाच्न गरेको आग्रहलाई स्वीकार गर्दै छमछमी नाचे ।बिहिबार पोखरामा सशस्त्र प्रहरी सिन ११ जुनियर प्रहरी अधिकृतहरुको दीक्षान्त समारोहमा सहभागी भएर प्रधानमन्त्री पर्वत पुगेकाथिए ।

भाषण सकेर बाहिरिँदै गरेका प्रचण्डलाई आयोजकले पर्वत महोत्सवका लागि तयार गरिएको गितमा नाच्न गरेको आग्रहलाई स्वीकार गर्दै 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’