मोदी महिला संग उफ्री उफ्री नाँचे, भिडीयो भयो बिश्वभर भाइरल (हेनुहोस दुर्लभ भिडीयो)

एजेन्सी– पछिल्ला वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे विभिन्न बहसहरु हुने गरेका छन् । अघिल्लो वर्ष नेपालमा नाकाबन्दी लगाएर नेपालीहरुको मन दुखाएका उनले योपटक भारतमै भारुका केही नोटमाथि प्रतिबन्ध लगाएर अर्को चर्चा कमाइरहेका छन् । त्यस्तै, भर्खरै भारतमा प्रधानमन्त्री मोदीको अर्को चर्चा सुरु भएको छ, यसबेला भारतीय सामाजिक सञ्जालमा उनको अनौठो नाचसहितको भिडियो भाइरल भैरहेको छ ।narendra-modi

कुरा के रहेछ भने एकदशक अघि तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीको घरमा होली नाच चलिरहेको थियो । त्यसबेला नरेन्द्र मोदी गुँजरातका मुख्यमन्त्री थिए । सो समारोहमा उनलाई पनि डाकिएको थियो । त्यसैबेला होली नाचमा महिलाहरु पनि कम्मर मर्काइ–मर्काइ नाचिरहेका थिए । त्यसलगत्तै तत्कालीन प्रधानमन्त्री वाजपेयी र मुख्यमन्त्री नरेन्द्र मोदी पनि सँगै नाच्न थाले । सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । हेरौं सो दूर्लभ भिडियो ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

देशभर मौसम बदली, वर्षाको सम्भावना

बन्दीपुरकाे केबलकारभित्रै खान-सुत्न पाइने, तीन अर्ब लागतमा बन्दैछ केबलकार, रेस्ट्रोकार र तारे होटल

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरू बन्द

वैदेशिक रोजगारले बढायो सम्बन्धविच्छेद,-पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उकालो लाग्दो

कोरोनाले एकैदिन ५ जनाको मृत्यु, ८१५ मा संक्रमण