कति होला प्राधिकरणका बिजुली चोर कर्मचारीको सम्पत्ति ?

काठमाडौं,  विद्युत चुहावटको अभियोगमा पक्राउ परेका नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको सम्पत्ति छानबिन हुने भएको छ ।bulb_PNG1247
बितेको एक दशकदेखि राज्यलाई अर्बौ रुपियाँ घाटा हुने गरी काम गर्दै आएका प्राधिकरणका बहालवाला तथा पूर्वकर्मचारीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले उनीहरुको सम्पत्तिका बारेमा समेत छानबिन गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने तयारी गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

नोपलमा कुल उत्पदित बिजुलीमध्ये २६ प्रतिशत चुहावट हुने गरेको र त्यसमध्ये १० प्रतिशत प्राविधिक चुहावट हुने गरेको छ भने १६ प्रतिशत चोरी हुने निष्कर्षमा पुगेको प्रहरीले यसमा संलग्न अन्यलाई समेत कारबाहीको दायरामा ल्याउन अनुसन्धानका अगाडि बढाएको महाशाखाले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका