कति होला प्राधिकरणका बिजुली चोर कर्मचारीको सम्पत्ति ?

काठमाडौं,  विद्युत चुहावटको अभियोगमा पक्राउ परेका नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको सम्पत्ति छानबिन हुने भएको छ ।bulb_PNG1247
बितेको एक दशकदेखि राज्यलाई अर्बौ रुपियाँ घाटा हुने गरी काम गर्दै आएका प्राधिकरणका बहालवाला तथा पूर्वकर्मचारीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले उनीहरुको सम्पत्तिका बारेमा समेत छानबिन गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने तयारी गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

नोपलमा कुल उत्पदित बिजुलीमध्ये २६ प्रतिशत चुहावट हुने गरेको र त्यसमध्ये १० प्रतिशत प्राविधिक चुहावट हुने गरेको छ भने १६ प्रतिशत चोरी हुने निष्कर्षमा पुगेको प्रहरीले यसमा संलग्न अन्यलाई समेत कारबाहीको दायरामा ल्याउन अनुसन्धानका अगाडि बढाएको महाशाखाले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’