मन्त्री र काँग्रेस नेतृको घरमा छापा मारेर १६२ करोड कब्जा

indiaएजेन्सी । आयकर विभागले कर्नाटकका मन्त्री र प्रदेश महिला काँग्रेसकी नेतृतको घरमा छापा मारेर १ सय ६२ करोड भन्दा बढी सम्पत्ति पत्ता लगाएर ४१ लाख रुपैयाँ नगद, सुन तथा आभुषण कब्जा गरेको छ ।

अधिकारीले पछिल्लो साता मन्त्री रमेश एल जारखिहोली र महिला काँग्रेसकी प्रमुख लक्ष्मी आर हेब्बालकरको घरमा छापा मारेर केही अवैध सम्पत्ति र स्रोत नखुलेको लगानी कब्जा गरेको हो । यसबारेमा प्रतिक्रिया दिँदै जारखिहोलीले आफूले कुनै गल्ती नगरेको र छापा मार्नु राजनीतिक षढयन्त्र भएको आरोप लगाएका छन् ।

अधिकारीहरुले छापा मारेर १ सय ६२ करोड रुपैयाँ अघोषित सम्पत्ति र ४१ लाख रुपैयाको स्रोत नखुलेको नगदका साथै १२.६ किलो सुन कब्जा गरेको जनाएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई